मुना प्रसाई अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका बिमला चिमरियाको स्वर रहेको गितको बोल “गल्ति गरेछु” रहेको छ भने मुना प्रसाई , राजु खरेल , मधु खनाल , गजेन्द्र पृथक , दिपा सिवाकोटी , प्रकाश प्रसाई आदिको अभिनय रहेको छ।

Facebook Comments