काब्या ठटाल अभिनित नयाँ होलि गीत “आयो रे आयो होलि रे ” सार्वजनिक भएको छ। गायक सुमित खड्काको स्वर गीतमा काब्या ठटाल , हुसेन सेख , जस्मिन तामांग ,निस्मा खड्का आदिको अभिनय रहेको छ।

Facebook Comments