साहुको बारीमा हलो जोत्दैछ बुढो किसान
पुर्खाको साहुको ऋण तिर्दैछ बुढो किसान,
उसका चाउरी हातमाथि माटो राखी
स्वतन्त्र हुने अपेक्षा गर्दैछ बुढो किसान।।


लेखक:नारायण प्र.रिजाल ठेगाना:बुद्धशान्ति-१ सिरिरे टोल(झापा) मिति:२०७५/९/४ बिद्यालय:श्री बुद्ध अदर्श मा.बि.बुद्धशान्ती-१
Facebook Comments