भर्खर भर्खर भिजेका केश सुकाएर आयौ – मुक्तक

306

भर्खर भर्खर भिजेका केश सुकाएर आयौ।
कोमल कंञ्चन शरीर तिम्रो झुकाएर आयौ।।
पस्यौ जब पानीमा पानी पनि आगो भो।।।
यौवनको यो कस्तो मूल्य चुकाएर आयौ।।।।

रचनाकार:नारायण pd. रिजाल
ठेगाना:बुद्धशान्ती-१(रिरिसे टोल)झापा

Facebook Comments