बंगलादेशको ४३ हजार बिघा जग्गा फिर्ता गर्ने, नेपालको जमिनचाहिँ हडप्ने ?

0
सागर पण्डितकाठमाडौं । पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरी सहानुभूति लिन सफल भएको भारत सरकार यतिखेर नेपालको विषयमा भने नराम्ररी आलोचित बन्न पुगेको छ । ठूलो प्रजातान्त्रिक मुलुकका रूपमा विश्वमै चिनिँदै आएको भारतमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै फेरि आफ्नै छिमेकी देशको राष्ट्रिय अखण्डता र राष्ट्रियतामाथि गम्भीर चोट पु-याएको सन्देश समेत प्रवाह हुन थालेको छ । अन्तर्राष्ट्रिय...

सरकार टिकिरहने हाे कि फेरिने पाे हाे ?

0
चाणक्य नीतिले भनेको छ "कुनै पनि युद्ध जित्नलाई सेना र हतियार मात्र भएर पुग्दैन,पुर्ब तयारी राम्रो हुनुपर्छ", सो हुनका लागि कमान्डर बुद्धिमान हुनुपर्छ र सहयोगी सेना पनि । सुदर्शन खतिवडा यतिबेला बिश्वभरका मानव जाती संकटकाे सामना गरिरहेका छन् । यसबाट नेपाली जनता पनि अछुताे नभएका छैनन् । तर यतिबेलै सरकार टिकिरहने हाे कि फेरिने पाे हाे अन्योलमा छन्...

नेपालमा आज सबैभन्दा बढी कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १५ हजार नाघ्यो 

0
झापा / नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज ७४० जनामा संक्रमण पुष्टि भएको हो । यो अहिलेसम्मकै बढी हो । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ४,४८३ वटा नमुना परीक्षणमा ७४० जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ७४० जनासँगै...

सामाजिक उत्तरदायित्व बहन गर्दै बुधबारे जेसीज, संकटमा सहयोगीकाे भूमिका

0
तुलसीप्रसाद निरौला, विर्तामोड । जेसीज युवाहरुको अन्तर्राष्ट्रिय संस्था हो । १८ देखि ४० उमेर समूहका युवाहरूकाे नेतृत्व र ब्यतित्व विकास गराएर समाजलाई युवा हस्तान्तरण गर्ने मुल काम हो जेसीजको । यतिबेला बिश्व कोरोनाको समस्याले गुज्रिरहेको छ । यो अवस्थामा विभिन्न संघसंस्था मानवताकाे सेवामा जुटेका छन् । जसमा जेसीजकाे भूमिका र प्रयास कम छैन । बुधबारे जेसीजले पनि विषम परिस्थितिमा कोरोनाका...

लकडाउनमा स्थानीय तहः पछिको देखेर आजै सुरु गर्नुपर्छ

0
लवशेर विष्टवर्ष २०७७ को आरम्भ लकडाउनमै बित्यो । तीनसातादेखिको लगातार लकडाउन हट्ने सम्भावना पनि थिएन । सरकारले २ वैशाखमा लकडाउन थप १२ दिन लम्ब्याउने निर्णय गरेको छ । आहतको त्रिपालमुनि रहेका नागरिकमा यसले अरू निराशाको पिङ मच्चाएको छ । तर स्थानीय सरकारले लकडाउन प्रभावकारी बनाउन थप प्रयास गर्दै नागरिकमा देखिएको निराशाको धर्सो मेट्नु हामी जनप्रतिनिधिको दायित्व हो । तरकारी नबिकेको...

प्रधानमन्त्रीको आग्रह कस्ले माने ? कस्ले मानेनन् ? कि टेरेनन् ?

0
प्रधानमन्त्रीकै आह्वानमा कतिले बाले भन्ने कुरा यस अर्थमा पनि महत्वपुर्ण हुन्छ, कि यसले कति जनताले उक्त कुरा स्विकारे वा अवज्ञा गरेनन् । बिष्णु लामिछाने । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको उपलक्ष्यमा एक भिडियाे सन्देश जारी गर्दै घरघरमा दीपावली गर्न आह्वान गरे । शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ- आफ्ना...

राष्ट्रिय जनगणना २०७८ : मेरो गणना, मेरो सहभागिता

0
नेविनलाल श्रेष्ठ जनगणना भन्नाले मुलुकभित्र बसोबास गरिरहेका सम्पूर्ण व्यक्तिहरुको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्ने प्रक्रिया हो । जनगणना प्रत्येक १० वर्षमा एक पटक गर्ने गरिन्छ । नेपालमा पहिलोपटक जनगणना लिने कार्य वि. सं. १९६८ सालमा भएको थियो । जुन बेला चन्द्रशमसेर प्रधानमन्त्री थिए । त्यसपछि केही अपवाद बाहेक १०–१० वर्षको अन्तरालमा जनगणना गर्ने कार्य भइरहेको छ । पछिल्लो...

क्वारेन्टाइन व्यवस्थित नहुनु अझ खतरा !

0
क्वारेन्टाइन व्यवस्थित हुनु अति नै आवश्यक विषय हो । यसमा सवैको ध्यान जानुपर्ने हुन्छ । व्यवस्थित क्वारेन्टाइन नभएमा त्यस्तो क्वारेन्टाइनले अझै जटिल र माहामारीको स्थितिको सिजना गर्न सक्छ। बुद्धराज वाग्ले कोभिड १९ (कोरोना भाइरस) को संक्रमणले झन्डै पचास लाख भन्दा वढी मानिसहरु संक्रमित गराइसकेको छ भने करोडौँको जिवनलाई अस्तव्यस्त बनाइसकेको छ । क्वारेन्टाइन शब्द झट्ट सुन्दा आफैँमा डर लाग्दो लाग्न सक्छ...

कोरोनाले दिएको ” डिजिटल ” बैंकिङ प्रयोगको अवसर

0
सबिन दाहाल, सामान्य अर्थमा डिजिटल बैन्किङ्लाई परिभाषित गर्नु पर्दा प्रबिधिको प्रयोग गरि गरिने बैन्किङ नै डिजिटल बैन्किङ हो । अझ सरल भाषामा भन्नुपर्दा बैंकले उपलब्ध गराएको सेवा सुबिधा बैंक वा बैंकको शाखामा उपस्थित नभईकन ग्राहकसंग उपलब्ध मोबाइल , कम्प्युटर, ल्यापटपको माध्यमबाट अनलाइनबाटै गरिने बैन्किङ कारोबार नै डिजिटल बैन्किङ हो । हाम्रो मुलुकमा नेपाल बैंकबाट थालनी भएको बैन्किङ सेवा २०४६ सालमा मुलुक...

वामदेवकाे नयाँ दाउ !

0
काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम पाल्पाबाट अस्वीकृत हुने देखेपछि भक्तपुरबाट चुनाव लड्ने तयारीमा जुटेका छन् । उनकाे भक्तपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने उनको तयारी छ । सो क्षेत्रका सांसद महेश बस्नेत राजिनामा दिन तयार भएपछि वामदेवले छलफल थालेका हुन् । २०७४ को निर्वाचनमा बस्नेतले ठूलो मतान्तरले जितेकाले सो क्षेत्रमा उनले चासो देखाएका हुन् । बस्नेतले ३४ हजार...