सामाजिक उत्तरदायित्व बहन गर्दै बुधबारे जेसीज, संकटमा सहयोगीकाे भूमिका

0
तुलसीप्रसाद निरौला, विर्तामोड । जेसीज युवाहरुको अन्तर्राष्ट्रिय संस्था हो । १८ देखि ४० उमेर समूहका युवाहरूकाे नेतृत्व र ब्यतित्व विकास गराएर समाजलाई युवा हस्तान्तरण गर्ने मुल काम हो जेसीजको । यतिबेला बिश्व कोरोनाको समस्याले गुज्रिरहेको छ । यो अवस्थामा विभिन्न संघसंस्था मानवताकाे सेवामा जुटेका छन् । जसमा जेसीजकाे भूमिका र प्रयास कम छैन । बुधबारे जेसीजले पनि विषम परिस्थितिमा कोरोनाका...

राष्ट्रिय जनगणना २०७८ : मेरो गणना, मेरो सहभागिता

0
नेविनलाल श्रेष्ठ जनगणना भन्नाले मुलुकभित्र बसोबास गरिरहेका सम्पूर्ण व्यक्तिहरुको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्ने प्रक्रिया हो । जनगणना प्रत्येक १० वर्षमा एक पटक गर्ने गरिन्छ । नेपालमा पहिलोपटक जनगणना लिने कार्य वि. सं. १९६८ सालमा भएको थियो । जुन बेला चन्द्रशमसेर प्रधानमन्त्री थिए । त्यसपछि केही अपवाद बाहेक १०–१० वर्षको अन्तरालमा जनगणना गर्ने कार्य भइरहेको छ । पछिल्लो...

स्वार्थको पर्दा पछाडी लुकेका कपटी कानहरु

0
राजेश अधिकारीकविता पर्दा पछाडी छोपिएका अदृश्य सर्जकहरुलय र शब्दको गुच्छा गुँथेर संगितान्जली अर्पिन्छन्मृदुल झन्कारहरु सांगीतिक नाङ्लोमा निफन्दैब्यथितका बेदनाहरुमा मलमपट्टी गर्छन्पर्दा पछाडी लुकेका कर्मठ बादकहरुमधुरता मथेर मोहिनी अत्तर छर्किन्छन्डबलीका सदृश्य कलाकारहरुछोपिएका सर्जकका पकवानहरुलाईआफ्नै झोलीको डाडुपुन्यु झिकेरदर्शकको आँखा र कानमा पस्किन्छन् । गुप्त भान्सेद्वारा ओइरिएको जीवन्तताले लठ्ठिएरदर्शकदीर्घाको भोकप्यासलाई तृप्तता मिल्छडाडुपुन्यु बोक्ने वितरकहरुको स्तुति गरिन्छपकवान पस्किनेहरु लोकप्रिय बन्छन् । प्रत्यक्ष कलाकर्मीहरु प्रशंसाका उपहारहरु बटुल्दैश्रोता र...

महामारीले रुमलिएको शैक्षिक क्षेत्र

0
नवराज हुमागाई कोरोना महामारी अर्थात कोभिड–१९ चीनको हुवेइ प्रान्तको बुहान शहरमा बि.स. २०७६ षौष १ गते तत् अनुसार ई.सः २०१९ डिसेम्वर १७ मा देखिएको अर्थात त्यहिँबाट सुरुवात भएको मानिन्छ । सामान्य लक्षण देखाउँदै कोभिड–१९ ले विश्वलाई नै आतंकित बनाउने गरी फैलिन थाल्यो । श्वासप्रश्वासलाई असहज पार्दै रुघा खोकी हुँदै ज्यानै लिने यस भाइरस कोहि कसैको बसमा छैन भन्ने पनि हामीलाई थाहा...

हेर्दा हेर्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी !

0
कस्तो बनौँला, के के गरौँला, कति सुख र खुशीका साथ जिऔँला, घुमौला, रमाईलो गरौँला भन्दथ्यौँ हामी । पिरतीका सुन्दरमाला उनेर जीवनमा सजाऔँला भन्दथ्यौँ हामी । ढकमक्क बगैँचामा मनमौजी घुमेर नीलो आकाशजस्तै निश्छल मन लिएर एकअर्का बात मारौँला भन्थ्यौँ हामी । झरनाका कञ्चन पानी पिउँदै, सुइसेला मार्दै प्रकृतिको मजा लिँदै बिना अबरोध डुलौँला भन्थ्यौँ हामी । जुनेली रातभरी एकअर्का हात समाएर...

कोरोनाले दिएको ” डिजिटल ” बैंकिङ प्रयोगको अवसर

0
सबिन दाहाल, सामान्य अर्थमा डिजिटल बैन्किङ्लाई परिभाषित गर्नु पर्दा प्रबिधिको प्रयोग गरि गरिने बैन्किङ नै डिजिटल बैन्किङ हो । अझ सरल भाषामा भन्नुपर्दा बैंकले उपलब्ध गराएको सेवा सुबिधा बैंक वा बैंकको शाखामा उपस्थित नभईकन ग्राहकसंग उपलब्ध मोबाइल , कम्प्युटर, ल्यापटपको माध्यमबाट अनलाइनबाटै गरिने बैन्किङ कारोबार नै डिजिटल बैन्किङ हो । हाम्रो मुलुकमा नेपाल बैंकबाट थालनी भएको बैन्किङ सेवा २०४६ सालमा मुलुक...

पाठकको सद्भावले हामी उत्साहित छौं, जनचासोका विषयवस्तु अझ बढी पस्कने बाचा गछौं

0
तीर्थ तिम्सिना/ झापाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको पूर्वेली साप्ताहिक पत्रिकाले आप्mनो प्रकाशनको ५ औँ वर्ष पूरा गरि छैटौं वर्षमा प्रवेश गरेको छ । बि.सं. २०७१ सालमा स्थापना भएको पत्रिकाले सफलताका साथ ५ वर्ष पूरा गरेको हो । जिल्लाको उत्तरी भेगमा सञ्चार माध्यमको विकास नभएको बेला बुद्धशान्ति गाउँपालिकालाई आप्mनो मुख्य कार्यक्षेत्र बनाई  कार्यालय स्थापना गरि जनतालाई सुसूचित पार्ने उद्देश्यले निरन्तर...

नयाँ अध्याय शुरु : सम्पादकीय

0
केही कुरा शुरु गर्न सजिलो हुन्छ तर त्यसलाई  टिकाई राख्न बहुत कठिन हुन्छ भन्ने एउटा उदाहरण ‘पूर्वेली साप्ताहिक’ हो । निष्ठाका साथ जिम्मेवार ढंगबाट तल्लिन भई केही कुरा सुरु गरियो भने त्यो सदैव टिकिरहन्छ भन्ने उदाहरण पनि ‘पूर्वेली साप्ताहिक’ नै हो । पूर्वेली साप्ताहिक अनेकन परिस्थितिसँग सन्तुतिल र पूर्ण जिम्मेवार ढंगले जुभ्mदै अघि बढेको पाँचौं वर्ष पूरा भएर छैटौं...

मतदाताहरूले आउने दिनमा जवाफ दिनेछन्

1
अनन्त्य सुन्दर न्यौपाने म अध्ययनको क्रममा राजधानीमा थिए । घरबाट आमाले फोन गरेर, ‘यसपाली त हाम्रो गाउँको बाटो पिच हुन्छ रे’ भन्नुभयो । घर अगाडीको बाटो पिच भएर कस्तो भयो होला भनेर हेर्न हर्षित थिए । तर विडम्बना गाडीबाट बाहिर उत्रेर हेर्दा बाटोमा पिच होइन खाल्टो मात्र थियो । पसलमा पान खाँदै बसेका एक जना दाइलाई, “दाइ यसपाली पनि बाटो पिच...

अयोध्या टू ठोरी !

0
राजेश अधिकारी ...