अयोध्या टू ठोरी !

0
राजेश अधिकारी ...

स्वार्थको पर्दा पछाडी लुकेका कपटी कानहरु

0
राजेश अधिकारीकविता पर्दा पछाडी छोपिएका अदृश्य सर्जकहरुलय र शब्दको गुच्छा गुँथेर संगितान्जली अर्पिन्छन्मृदुल झन्कारहरु सांगीतिक नाङ्लोमा निफन्दैब्यथितका बेदनाहरुमा मलमपट्टी गर्छन्पर्दा पछाडी लुकेका कर्मठ बादकहरुमधुरता मथेर मोहिनी अत्तर छर्किन्छन्डबलीका सदृश्य कलाकारहरुछोपिएका सर्जकका पकवानहरुलाईआफ्नै झोलीको डाडुपुन्यु झिकेरदर्शकको आँखा र कानमा पस्किन्छन् । गुप्त भान्सेद्वारा ओइरिएको जीवन्तताले लठ्ठिएरदर्शकदीर्घाको भोकप्यासलाई तृप्तता मिल्छडाडुपुन्यु बोक्ने वितरकहरुको स्तुति गरिन्छपकवान पस्किनेहरु लोकप्रिय बन्छन् । प्रत्यक्ष कलाकर्मीहरु प्रशंसाका उपहारहरु बटुल्दैश्रोता र...

के माया लाग्छ र ? उख्खुमै लाग्छ नि। मेरो याद आउँछ र ? हुरहुरी आउँछ नि…….

0
तीर्थ तिम्सिना, के माया लाग्छ र ? उख्खुमै लाग्छ नि।मेरो याद आउँछ र ? हुरहुरी आउँछ नि……. सबैकाे मुखमा `के माया लाग्छ र ? उख्खुमै लाग्छ नि´ पछिल्लो समय अधिकांश मानिसको मुखमा मुखाग्र भएको भनौं या रोजाइमा परेको । जे भनेनी सबैको मन छुन सफल भएको गीतको हरफ हो यो । गीतमा ग्रामीण समाजमा बोलिने बास्तबिक ठेट र झर्रा शब्द प्रयोग गरेको...

हद नाग्दै भारतीय मिडिया

0
अबिशेक खतिवडा भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा बन्द भैसकेको छ । त्यो सम्मानजनक काम हो तर मेरो राष्ट्रमा मेरो देशमा परराष्ट्र मन्त्रालय भित्र कोहि हुनुहुन्छ भने यत्रो घनघोरआपती जनक समाचार सम्प्रेषणको घनघोर भत्सर्ना गर्नु पर्दैन ? कार्वाही गर्नु...

प्राण धान्ने पेशाले म जीवन बाँचिरहेको छु

0
राजेश आधिकारी कविता मेरोे जन्मजात कामकाजी चिनारीमानव मलमुत्र र सिनोसँग खेल्नेम मरन्च्याँसे मुर्धन्य मेहतरतुफानी उफानहरुको भेल तर्दैपरिचयको पुन्तुरो फुकाउँछुअछुत बिशेषणले आभुषितदलित उपमाले अलंकारिक तुच्छ जातले उपाधितम नर्करुपी चर्पी सोहोर्ने चमारदुर्गान्धित सिनो फाल्ने डुमपानी नचल्ने अवहेलित मानवयही प्राण धान्ने पेशालेम जीवन बाँचिरहेको छु यसैको अक्षुण्ण आडलेअरु जीवनहरुलाई बचाइरहेको छुफोहोरसँगै पौंठाजोरी खेल्दैदुर्गन्धसँगै मितेरी गाँस्दैजीवन धानिरहेको छु छिछि र दुर्दुरभित्र रुमलिए पनिपरअवहेलनाका आँशुहरु पिए पनितुच्छताका संज्ञाहरुले घोचिए...

कोरोनाले दिएको ” डिजिटल ” बैंकिङ प्रयोगको अवसर

0
सबिन दाहाल, सामान्य अर्थमा डिजिटल बैन्किङ्लाई परिभाषित गर्नु पर्दा प्रबिधिको प्रयोग गरि गरिने बैन्किङ नै डिजिटल बैन्किङ हो । अझ सरल भाषामा भन्नुपर्दा बैंकले उपलब्ध गराएको सेवा सुबिधा बैंक वा बैंकको शाखामा उपस्थित नभईकन ग्राहकसंग उपलब्ध मोबाइल , कम्प्युटर, ल्यापटपको माध्यमबाट अनलाइनबाटै गरिने बैन्किङ कारोबार नै डिजिटल बैन्किङ हो । हाम्रो मुलुकमा नेपाल बैंकबाट थालनी भएको बैन्किङ सेवा २०४६ सालमा मुलुक...

आज गुरु पूर्णिमा, गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व

0
न्यूज पूर्वेली(विशेष) आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति आदर सत्कार गरी गुरु पुर्णिमा मनाइन्छ । सत्मार्ग देखाउने गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज देशभरि गुरु पूर्णिमा पर्व मनाइँदैछ । संस्कृत शब्द गुरु गु र रु मिलेर बनेको छ । संस्कृत भाषामा गुको अर्थ हुन्छ अन्धकार र रु...

अमेरीकी सेनाले भियतनामी चेलीहरुलाई गरेका बर्बर बलात्कार कथा

0
- धर्तीको बोझभियतनामको क्वाङ्गन्गईमा रहेको अमेरीकी बेस क्याम्पका अमेरीकी मिलिटरी जवानहरु यौन पिपासु थिए । बेस क्याम्प आसपासका भियतनामी गाउँका र अन्य इलाकाबाट काम गर्न आउने भियतनामी नवयुवतीहरु उपर अमेरीकी सेनाहरु यौन दूव्र्यहार गर्दथे । अश्लिल गालीगलौजका साथ यौनिक छेडछाड गर्नु त अमेरीकी सेनाहरुको जातीय गुण नै भएको देखिन्थ्यो । अमेरीकी सेनाहरुको मनोबल यतिसम्म बढेको थियो कि उनीहरुले असंख्यभियतनामी...

नेपालमा आज सबैभन्दा बढी कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १५ हजार नाघ्यो 

0
झापा / नेपालमा आज अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज ७४० जनामा संक्रमण पुष्टि भएको हो । यो अहिलेसम्मकै बढी हो । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ४,४८३ वटा नमुना परीक्षणमा ७४० जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ७४० जनासँगै...

सामाजिक उत्तरदायित्व बहन गर्दै बुधबारे जेसीज, संकटमा सहयोगीकाे भूमिका

0
तुलसीप्रसाद निरौला, विर्तामोड । जेसीज युवाहरुको अन्तर्राष्ट्रिय संस्था हो । १८ देखि ४० उमेर समूहका युवाहरूकाे नेतृत्व र ब्यतित्व विकास गराएर समाजलाई युवा हस्तान्तरण गर्ने मुल काम हो जेसीजको । यतिबेला बिश्व कोरोनाको समस्याले गुज्रिरहेको छ । यो अवस्थामा विभिन्न संघसंस्था मानवताकाे सेवामा जुटेका छन् । जसमा जेसीजकाे भूमिका र प्रयास कम छैन । बुधबारे जेसीजले पनि विषम परिस्थितिमा कोरोनाका...