डङ्डङी बज्ने खरा खहरे आतिन्छन् आफ्नै बिरुपले

0
कविता राजेश अधिकारी पटपटी फुटेका गर्हा गर्हाचिच्याउँछन् असीम तृष्णालेबङबङी सुकेका तरु तरुछट्पटाउँछन् अखप उष्णले सटसटी झरेका पर्णी पर्णलजाउँछन् नग्न स्वरुपलेडङ्डङी बज्ने खरा खहरेआतिन्छन् आफ्नै बिरुपले भतभती पोल्ने शुष्क पवनचुम्छ धर्ती गगनछमछमी नाच्ने आद्र जलदछुप्छ पर्खी लगन बरबरी रुने अमित वर्षाछोप्छ सजल नयनभुरभुरी उड्ने प्रफुल्ल पंछीकुर्छन् सौम्य सदन खडेरी उदायो हरित अस्तायोसकल धर्ती तताईचैन हरायो खुशी बिलायो सितल उर्वरता धपाईचक्र घुम्यो बर्षा जागिन्अखिल धरणी ब्यँझाईपालुवा पलायो...

मनै लोभ्याउने ‘स्वागत झर्ना’

0
तीर्थ तिम्सिना,बुद्धशान्ति – पछिल्लो केहिदिन यता गर्मी बढेसंगै केही शितलताको खोजीमा अहिले इलामको रोङ गाउँपालिका – ४ किटेनीमा रहेको ‘स्वागत झर्ना’ घुम्न जानेहरूको संख्या बढ्दै गएको छ । पर्यटकले यहाँ पुगेर वरिपरीबाट घेरिएको वनजंगल र चराचुरुङ्गीको चुँ चुँ आवाज संगै चिसो ठाँउमा कलकल झरिरहेको झरनाको मनोरम दृश्य अवलोकन गर्दै आनन्द लिने गरेका छन् ।इलामका पर्यटकीय क्षेत्र त्यसै त अवलोकन...

बुद्धशान्तिको ‘एक्टा डिना’ पूर्वेली साप्ताहिक

0
विष्णु लामिछानेमानिसले शब्द उच्चारण शुरु गरेसँगै सूचनाको सञ्चार भएको अनुमान लगाउन सकिन्छ । साक्षरता र त्यसका पुरकहरु भाषा, साहित्य, समाचार जस्ता विषयहरु स्वभावतः पछि विकास भएका हुन्। सञ्चार माध्यमको रूपमा मानव सभ्यताको सारथी र साक्षी बनेको पत्रीकाको विकास इसापुर्व ५०९ मा इटालिको रोममा भएको देखिन्छ। शासकहरुले हरेक दिन एक्टा डिना मार्फत राज्यमा भइरहेका गतिविधिहरुबारे जनतालाई जानकारी दिने गर्थे। धातु र ढुङ्गाहरुमा...

नयाँ अध्याय शुरु : सम्पादकीय

0
केही कुरा शुरु गर्न सजिलो हुन्छ तर त्यसलाई  टिकाई राख्न बहुत कठिन हुन्छ भन्ने एउटा उदाहरण ‘पूर्वेली साप्ताहिक’ हो । निष्ठाका साथ जिम्मेवार ढंगबाट तल्लिन भई केही कुरा सुरु गरियो भने त्यो सदैव टिकिरहन्छ भन्ने उदाहरण पनि ‘पूर्वेली साप्ताहिक’ नै हो । पूर्वेली साप्ताहिक अनेकन परिस्थितिसँग सन्तुतिल र पूर्ण जिम्मेवार ढंगले जुभ्mदै अघि बढेको पाँचौं वर्ष पूरा भएर छैटौं...

पाठकको सद्भावले हामी उत्साहित छौं, जनचासोका विषयवस्तु अझ बढी पस्कने बाचा गछौं

0
तीर्थ तिम्सिना/ झापाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको पूर्वेली साप्ताहिक पत्रिकाले आप्mनो प्रकाशनको ५ औँ वर्ष पूरा गरि छैटौं वर्षमा प्रवेश गरेको छ । बि.सं. २०७१ सालमा स्थापना भएको पत्रिकाले सफलताका साथ ५ वर्ष पूरा गरेको हो । जिल्लाको उत्तरी भेगमा सञ्चार माध्यमको विकास नभएको बेला बुद्धशान्ति गाउँपालिकालाई आप्mनो मुख्य कार्यक्षेत्र बनाई  कार्यालय स्थापना गरि जनतालाई सुसूचित पार्ने उद्देश्यले निरन्तर...

हेर्दा हेर्दै कस्तो भयो तिम्रो र मेरो जिन्दगी !

0
कस्तो बनौँला, के के गरौँला, कति सुख र खुशीका साथ जिऔँला, घुमौला, रमाईलो गरौँला भन्दथ्यौँ हामी । पिरतीका सुन्दरमाला उनेर जीवनमा सजाऔँला भन्दथ्यौँ हामी । ढकमक्क बगैँचामा मनमौजी घुमेर नीलो आकाशजस्तै निश्छल मन लिएर एकअर्का बात मारौँला भन्थ्यौँ हामी । झरनाका कञ्चन पानी पिउँदै, सुइसेला मार्दै प्रकृतिको मजा लिँदै बिना अबरोध डुलौँला भन्थ्यौँ हामी । जुनेली रातभरी एकअर्का हात समाएर...

राष्ट्रिय जनगणना २०७८ : मेरो गणना, मेरो सहभागिता

0
नेविनलाल श्रेष्ठ जनगणना भन्नाले मुलुकभित्र बसोबास गरिरहेका सम्पूर्ण व्यक्तिहरुको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्ने प्रक्रिया हो । जनगणना प्रत्येक १० वर्षमा एक पटक गर्ने गरिन्छ । नेपालमा पहिलोपटक जनगणना लिने कार्य वि. सं. १९६८ सालमा भएको थियो । जुन बेला चन्द्रशमसेर प्रधानमन्त्री थिए । त्यसपछि केही अपवाद बाहेक १०–१० वर्षको अन्तरालमा जनगणना गर्ने कार्य भइरहेको छ । पछिल्लो...

महामारीले रुमलिएको शैक्षिक क्षेत्र

0
नवराज हुमागाई कोरोना महामारी अर्थात कोभिड–१९ चीनको हुवेइ प्रान्तको बुहान शहरमा बि.स. २०७६ षौष १ गते तत् अनुसार ई.सः २०१९ डिसेम्वर १७ मा देखिएको अर्थात त्यहिँबाट सुरुवात भएको मानिन्छ । सामान्य लक्षण देखाउँदै कोभिड–१९ ले विश्वलाई नै आतंकित बनाउने गरी फैलिन थाल्यो । श्वासप्रश्वासलाई असहज पार्दै रुघा खोकी हुँदै ज्यानै लिने यस भाइरस कोहि कसैको बसमा छैन भन्ने पनि हामीलाई थाहा...

आज साउन १५, खिर खाने दिन

0
पूर्वेली । नेपाली चलन र संस्कृति साच्चिकै अनुपम र मौलिक रहेका छन् । किनकि ती सबै संस्कृतिभित्र नेपालीपन त छन् नै,साथमा त्यसको समय सान्दर्भिकता पनि उत्ति नै उचो पाईन्छ  । आज साउन १५ गते नेपालीहरुको सांस्कृतिक परम्परा अनुसार आज खिर खाएर मनाइदै छ । कृषिप्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खिर खाने चलन चलेको हो । असार...

अधिर मन

0
मेरा अन्तर्निहित बन्दी मनहरुछातीको कैदखाना नाघ्दैकसैको आँखामा घुसपैठ गर्न खोज्छन् (कविता) राजेश अधिकारी ...