कांग्रेसको वडा तहको अधिवेशन स्थगित

0
नेपाली कांग्रेसको वडा तहको अधिवेशन स्थगित भएको छ। साउन १२ गतेदेखि वडास्तरीय अधिवेशन गर्ने कांग्रेसको कार्यसूची थियो। शनिबार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन स्थगित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। कोरोनाले कतिपय जिल्लामा तयारी नपुगेको र केन्द्रीय क्रियाशील छानबिन समितिले साउन १२ गते बिहान प्रतिवेदन पेश गर्ने भएकोले त्यसपछि मात्र वडा अधिवेशन मिति तोकिने उनले बताए। छानबिन समिति संयोजक रमेश लेखकले...

काँग्रेसको १४औँ महाधिवेशन केही साता पर सारिने

0
क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गरिने भएको हो । काठमाडौँ, साउन ८ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको आन्तरिक कार्यतालिका केही साता पर सारिने भएको छ । क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गरिने भएको हो...

माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार : एमाले अध्यक्ष ओली

0
उनले भने, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ । तर माधव नेपाललाई यस पार्टीमा स्वागत हुने छैन ।’४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनु पार्टीका लागि शर्मनाक भएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताए...

दर्जन बढी संस्थाद्वारा प्रमुख प्रशासकीय अधिकृत चापागाईलाई सम्मान

0
बुधबारे । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको आज बिदाई गरिएको छ । उनलाई आईतबार एक कार्यक्रम गर्दै गाउँपालिकाले बिदाई गरेको हो । त्यसपछि बुधबारे जेसीजले आयोजना गरेको कार्यक्रममा पूर्वेली साप्ताहिक सहित दर्जन बढी संघसंस्थाले सम्मानपत्र, खदा तथा मायाको चिनोले उनलाई सम्मान गरेका छन् । राष्ट्रिय सूचना आयोग काठमाडौंबाट वि.स. २०७६ असोज १३ गते सरुवा भई बुद्धशान्ति गाउँपालिकामा प्रमुख प्रशासकीय...

देउवा बिश्वासको मत लिँदै

0
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिने भएका छन् । केहीबेरअघि सम्पन्न भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो । यसअघि नै कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराइसकेका छन् । समितिको बैठकमा एमालेले यति छिटो किन...

एमाले सरकार जोगाउन लाग्छु : झलनाथ खनाल

0
काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले आगामी दुई वर्ष नै वर्तमान सरकार जोगाउन लाग्ने बताएका छन् । ‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने म चाहन्छु,’ पूर्वप्रधानमन्त्री खनालले संसद भवन परिसरमा बुधबार पत्रकारहरुसँग भने । सरकार टिकाउने दायित्व प्रधानमन्त्रीको हो कि तपाईंहरुको पनि हो भन्ने प्रश्नमा खनालले भने, ‘हाम्रो पार्टी नेकपा एमालेको । कुनै व्यक्तिले...

बुद्धशान्तिबाट ६ जना लागुऔषध सहित पक्राउ

0
बुधबारे, फागुन २३ । झापाको बुद्धशान्तिमा करीब दुई महिना यता ६ जना लागु औषध सहित पक्राउ परेका छन् ।हिजो साँझ थप एक जना पक्राउ परेपछि करीब दुई महिना यता पक्राउ पर्नेको संख्या ६ पुगेको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रमुख निराजन कटवालले बताएका छन् । बुद्धशान्तिमा पछिल्लो समय लागु औषध तथा दुव्र्यसनीमा धेरै युवायुवती फँसेका छन् । बुद्धशान्तिमा युवतीहरु पनि लागु...

संस्थापक अध्यक्ष शिवाकोटीद्वारा बुुधबारे जेसीज भवन निर्माणका लागि २ लाख ५१ हजार दिने घोषणा

0
बुुधबारे, फागुुन २२ । बुधबारे जेसीजका संस्थापक अध्यक्ष प्रकाश शिवाकोटीले बुधबारे जेसीजको भवन निर्माणका लागि आपूmले २ लाख ५१ हजार रुपैँया सहयोग गर्ने घोषणा गर्नुभएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि भूमिका खेल्ने विश्वव्यापी संस्था जेसीजको भवन निर्माण गर्न आपूmले सो मुुल्य बराबरको सहयोग गर्ने घोषणा गर्नुभएको हो । बुधबारे जेसीजका पूर्व अध्यक्षहरुसँग शनिबार बुुधबारे जेसीज वर्ष २०२१ का...

तिहारमा भारतबाट फूल नल्याइने

0
काठमाडौं । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ। गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो। यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ। मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ।  तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये...

झापामा अाँखा नदेख्ने हात्ती मृत फेला

0
बिष्णु लामिछानेझापा। झापाकाे बुद्धशान्ती गाउँपालिका वडा नम्बर ५ को पाँचपोखरी सामुदायिक वनमा दारा र पुच्छर नभएको अवस्थामा मृत हात्ती फेला परेकाे छ । ढाडमा गोलीको खत देखिए पनि मृत्युकाे कारण एकीन भइसकेकाे छैन । हात्ती मर्नुकाे कारण अन्य चोट हो वा सिकारीकाे सिकार भएको बारे अनुसन्धान भइरहेकाे रेन्जर कुल प्रसाद भट्टराईले जानकारी दिनुभएकाे छ । जंगलमा बाख्रा चराउने क्रममा स्थानिय...