उच्च समझदारीका लागि आफूलाई सहयोग गर्न ओलीको आह्वान

0
११ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च समझदारी, व्यापक सहमति र सुदृढ एकता’ पार्टीको नीति भएको बताएका छन् । त्यसको कार्यान्वयन दशौं महाधिवेशनबाट गर्न चाहेको भन्दै उनले आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले नेताहरुलाई फेरि पनि पालो आउने भन्दै आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह...

एमाले बुद्धशान्तिकाे नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा रिजाल, उपाध्यक्षमा पौडेल, सचिवमा पाेखरेल

0
झापा । नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटीकाे नेतृत्व सर्वसम्मत चयन भएकाे छ । सहमतिका आधारमा नेतृत्व चयनकाे प्रयास सफल हुँदा अध्यक्षमा नेत्र रिजाल चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा शभ्भु पौडेल र सचिवमा धरणिधर पोखरेल सर्वसम्मत चयन भएका छन् । सहसचिव पदमा भने सहमतिकाे प्रयास भईरहे पनि भोली ११ बजेलाई उम्मेद्वारी मनोनयन दर्ताको प्रकृया अघि बढ्ने बताइएको छ ।

आज विजयादशमी, असत्यमाथि सत्यले जीत प्राप्त गरेको दिन

0
काठमाडौं । आज विजयादशमी असत्यमाथि सत्यले जीत प्राप्त गरेको दिनको अवसरमा मनाईने गरिन्छ । दुर्गा भवानीको प्रसाद स्वरूप टिका र जमरा लगाइन्छ । आफू भन्दा ठूला र मान्य जनबाट टिका लगाइन्छ । आज दिन भरी टिक लगाउनु शुभ हुने र उत्तम साईत खोज्नेको लागि १०ः२ मिनेटमा सबै भन्दा राम्रो समय रहेको छ । नवदुर्गामा क्रमशः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघण्टा, कुशमन्डा, स्कन्दमाता,...

साफ च्याम्पियनसिप : फाइनल शनिबार, इतिहास रच्ने रणनीतिमा नेपाल

0
काठमाडौं, २८ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ काे उपाधिका लागि आगामी शनिबार हुने फाइनलमा नेपालले चिरपरिचित भारतको सामना गर्दै छ । भारतलाई हराएर इतिहास रच्ने रणनीतिमा नेपाल छ । हिजो (बुधबार) माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८...

‘अर्ली इलेक्सन’को सम्भावना छ : ओली

0
२८ असोज, झापा । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अर्ली इलेक्सन’को सम्भावना रहेको दावी गरेका छन् । उनलेे शेरबहादुर देउवा सरकार कसरी बनेको रहेछ बल्ल थाहा भएको बताएका छन् । हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको प्रष्ट भएको बताए । गृहजिल्ला झापामा बिहीबार आयोजित कार्यक्रममा ओलीले पैसाको कारोबार नहुँदा वार्टर सिस्टममा...

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

0
२७ असोज, काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो...

बुधबारे जेसीजको भवन निर्माण जारी

0
बुधबारे, असाेज २० । बुधबारे जेसीजको सचिवालय भवनको निर्माण कार्य जारी छ । ५० लाख माथिको लागतमा निर्माण सम्पन्न गर्ने योजना सहित तीनतले भवनको निर्माण कार्य जारी रहेको हो । सबैको अपनत्व रहने गरि साझा लगानीमा निर्माण गर्ने लक्ष्यका साथ बुधबारे जेसीजले भवन निर्माणका लागि ‘मेरो पनि योगदान छ’ अभियान नै सञ्चालन गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिएका...

साफ च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

0
काठमाडौं । मनिस डाँगीले गरेको एक मात्र गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको गरेको छ । शुक्रबारदेखि माल्दिभ्समा सुरु साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको हो । ६९औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका डाँगीले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए । नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले केही उत्कृष्ट बचाउ...

`माधव नेपाल एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार´

0
काठमाडौं : नेकपा एमालेले माधवकुमार नेपाललाई पार्टी विभाजनको मुख्य योजनाकारको संज्ञा दिएको छ। एमालेको राजनीतिक प्रतिवेदनमा विभाजनका मुख्य योजनाकार नेपाल रहेको भन्दै औंल्याइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘विभाजनका मुख्य योजनाकार माधवकुमार नेपाल नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वविरूद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा सङ्लग्न थिए ।२०७३ सालमा पनि एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकार थिए। एमाले नेतृत्वको...

प्रचण्डले भने, ‘हामीमध्ये धेरैजसो मर्छौं भन्ने थियो र फोटो खिचिएको थियो´

0
१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ । अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा...