प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठको पोल्टामा

0
बुद्धशान्ति, असोज ३ । बुधबारे जेसीजले आयोजना गरेको प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठले जितेका छन् । बुद्धशान्ति–२ को जगद्गुरु जन्मस्थलदेखि बुद्धशान्ति–४ को बौद्ध गुम्बासम्मको १७ किलोमिटर दूरी ४७ मिनेटमा पार गर्दै श्रेष्ठले प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि हात पारेका हुन् । प्रतियोगितामा बुद्धशान्ति–१ का विष्णुकुमार राई दोस्रो भए । उनले निर्धारित दूरी ४८ मिनेटमा पार गरे...

बुधबारे जेसीजसँगकाे मैत्रीपूर्ण फुटबलमा बुद्धशान्ति गाउँपालिका बिजयी

0
बुधबारे, असाेज २ । बुधबारे जेसीजसँगकाे मैत्रीपूर्ण फुटबलमा बुद्धशान्ति गाउँपालिका ३-० ले बिजयी भएकाे छ । आज बुद्धशान्ति ४ बर्नेमा भएको खेलमा बुद्धशान्ति गाउँपालिका विजयी भएकाे हाे । पहिलाे हाफ २-० ले अग्रता लिएको बुद्धशान्तिले दोस्रो हाफमा थप १ गाेल गर्यो । बुधबारे जेसीजकाे सप्ताह अन्तर्गत भएको खेल बुधबारे जेसीजका सदस्य बुलेट किँरातीकाे संयोजकत्वमा भएकाे हाे ।

बुधबारे जेसीजकाे स्लो मोटरसाइकल रेसमा निकेश प्रथम, रुद्र दोस्रो

0
बुधबारे, असाेज १ । बुधबारे जेसीजकाे जेसीज सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रम स्लो मोटरसाइकल रेस बुद्धशान्ति २ जयपूरमा बिहिवार सम्पन्न भएकाे छ । प्रतियोगितामा बुद्धशान्ति ३ का निकेश भण्डारी प्रथम भएका छन् । बुद्धशान्ति २ का रुद्र पोखरेल दोस्रो भए । पहिलाे चरणमा बरावरी भए पछि उपाधिकाे छिनोफानोका लागि २ प्रतियोगीलाई पुनः खेलाईएकाे थियाे । गाेकुल पौडेलको संयोजकत्वमा भएकाे प्रतियोगितामा ३७ जनाको...

पपुवा न्यु गिनी विरुद्ध नेपालको ठूलो जित, सन्दीप र रोहितको उत्कृष्ट प्रदर्शन

1
काठमाडौँ — रोहित पौडेलको सानदार ब्याटिङ र सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५१ रनले पराजित गर्दै दुई खेलको शृंखला जितेको छ । रोहितले ८६ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभर खेल्दै २ सय ३३ रनमा अलआउट भएको थियो । सन्दीप लामिछाने नेपाली खेलाडीकै उत्कृष्ट बलिङ गरेपछि...

५० वर्षपछि मेसीले तोडे पेलेको कीर्तिमान

0
काठमाडौं । अर्जेन्टाइन कप्तान लिओनल मेसीले ५० वर्षपछि ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी क्षेत्रको खेलाडीको कीर्तिमान मेसीले तोडेका हुन् । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिनाले बोलिभियालाई ३-० ले पराजित गर्दा ह्याट्रिक गर्दै मेसीले पेलेको कीर्तिमान तोडे । मेसीले अर्जेन्टिनाका लागि ७९ गोल गरेका छन् । मेसीले पेलेभन्दा २...

इपीएलकाे बिजेताले ५० लाख रूपैयाँ पाउने

0
काठमाडौं । एभरेष्ट प्रिमियर लिगको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि भएको छ । असोजमा हुने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउने भएका छन । सन् २०१७ मा प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पाउने गरेका थिए । त्यसलाई आयोजकले बढाएर २५ लाख रुपैयाँ पुर्याइएको थियो । तर यसपटक पुरस्कार राशीमा दोब्बर वृद्धि...

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा

0
काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् । यसको जानकारी उनले फेसबुकमार्फत् दिएका छन् । कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । - अनलाइनखबरबाट

महामारीबीच खेलकुदको महाकुम्भ

0
८ साउन । कोरोना भाइरसको महामारीबीच ओलम्पिक खेलकुद सुरु भएको छ । ओलम्पिक इतिहासमा यो पटकको ओलम्पिक खेल जटिलताका बाबजुद सुरु गरिएको हो । जापानको टोकियोमा ओलम्पिक खेलकुद सुरु भएको छ । ओलम्पिकमा भाग लिने २०५ देशले दर्शकविहिन स्टेडियममा मास्क लगाएर मार्चपास गरेका छन् । स्टेडियममा दर्शक नभएपछि खेलाडीहरुले आफूलाई विश्वका अरबौं दर्शकले हेरिरहेको बुझेर त्यस अनुसारको मार्चपास गरेका छन् । कोरोना...

३२ औं गृष्मकालीन ओलम्पिकको औपचारिक उदघाटन आज, नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिकाले बोक्ने

0
८ साउन, काठमाडौं । विश्व खेलकुदको कुम्भ मेला मानिने ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपमा सुरु हुँदै छ । ओलम्पिकका केही खेलहरु दुई दिन अघिबाट नै सुरु भइसके पनि उदघाटनको औपचारिक समारोह भने आज हुन लागेको हो । नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट ओलम्पिकको उदघाटन समारोह सुरु हुनेछ । उदघाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले...

सन्दीपलाई फापेन २०२१

0
  नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले मंगलबार राति सामाजिक सञ्जालमा एउटा स्टाटस पोस्ट गरे। 'समय मात्रै खराब छ अहिले, तर चिन्ता नलिनुस्, यो समय पनि एकदिन ठिक हुनेछ,' उनले लेखेका थिए। स्टाटस जस्तै उनका लागि अहिले समय खराब बनेको छ। उनलाई लागि सन् २०२१ फापेको छैन। अघिल्ला वर्षमा विदेशी फ्रेञ्चाइज लिगमा आफ्नो जादू देखाउने सन्दीपले यो वर्ष खासै खेल्न पाएका छैनन्। सन्...