होक्सेमा आँखा र मानसिक तथा नसा स्वास्थ्य शिविर सम्पन्न

0
बुद्धशान्ति १ होक्से झापामा मंसिर ११ गते शनिबारका दिन एकदिने निःशुल्क आँखा र मानसिक तथा नसा स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा २ सय ५० जनाले आँखा र ५० जनाले मानसिक तथा नसा स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् । शिविरमा दुईजनाले आँखा दान गर्ने सूचीमा नाम दर्ता गराएका छन् । मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाका डा....

माओवादी केन्द्र बुद्धशान्तिकाे अध्यक्षमा प्रेम नेम्बाङ्ग सर्वसम्मत

0
बुधबारे । नेकपा (माओवादी केन्द्र) काे प्रथम बुद्धशान्ति गाउँ सम्मेलनले अध्यक्षमा प्रेम नेम्बाङ्ग सर्वसम्मत चयन गरेकाे छ । गाउँ सम्मेलनले उपाध्यक्षमा क्रमश मात्रिका पौडेल, बीरेन्द्र घतानी र सुजन खतिवडा, सचिबमा रुद्र भण्डारी तथा कोषाध्यक्षमा दिवा सापकोटालाई चयन गरेकाे छ । बुधबारेमा सम्पन्न सम्मेलनले ५५ सदस्यीय गाउँ कमिटी सर्बसम्मत चयन गरेकाे छ । कार्यक्रम पार्टी केन्द्रीय समिति सदस्य तथा झापा जिल्ला इन्चार्ज...

उच्च समझदारीका लागि आफूलाई सहयोग गर्न ओलीको आह्वान

0
११ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पूर्ण लोकतान्त्रिक अभ्यास, उच्च समझदारी, व्यापक सहमति र सुदृढ एकता’ पार्टीको नीति भएको बताएका छन् । त्यसको कार्यान्वयन दशौं महाधिवेशनबाट गर्न चाहेको भन्दै उनले आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले नेताहरुलाई फेरि पनि पालो आउने भन्दै आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह...

झापा बुद्धशान्ति १ का २८ वर्षिय मगर एक महिनादेखि बेपत्ता

0
बुधबारे, मंसिर ८ । झापा बुद्धशान्ति १ बुधबारे बजारका २८ वर्षिय प्रबिन मगर एक महिनादेखि बेपत्ता भएका छन् । मजदुरी गर्न गत कार्तिक ७ गते रामेछाप पुगेका उनी त्यसको भाेली कार्तिक ८ देखि बेपत्ता भएकाे परिवारले जनाएको छ ।  रामेछापको उमकुन्द गाउँपालिका २ पुगेका उनी त्यहाँ पुगेकाे भाेली पल्ट देखि बेपत्ता भएका उनकी आमा पद्मा समाल मगरले जानकारी दिइन् । साथीहरूसँग...

एमाले बुद्धशान्तिकाे नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा रिजाल, उपाध्यक्षमा पौडेल, सचिवमा पाेखरेल

0
झापा । नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटीकाे नेतृत्व सर्वसम्मत चयन भएकाे छ । सहमतिका आधारमा नेतृत्व चयनकाे प्रयास सफल हुँदा अध्यक्षमा नेत्र रिजाल चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा शभ्भु पौडेल र सचिवमा धरणिधर पोखरेल सर्वसम्मत चयन भएका छन् । सहसचिव पदमा भने सहमतिकाे प्रयास भईरहे पनि भोली ११ बजेलाई उम्मेद्वारी मनोनयन दर्ताको प्रकृया अघि बढ्ने बताइएको छ ।

दारी ग्याङ झापाको अध्यक्षमा गोकुल पौडेल

0
झापा । पछिल्लो समय विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेको दारी ग्याङ झापाको अध्यक्षमा बुद्धशान्तिका गोकुल पौडेल चयन भएका छन् । आज बसेको विशेष साधारण सभाले आगामी कार्यकालका लागि अध्यक्षमा उनलाई चयन गरेको हो । त्यस्तै संस्थाको उपाध्यक्षमा मनिष दाहाल र चिरञ्जिवी कोइराला, सचिवमा विवेक सुन्दास, सहसचिवमा रोमन चापागाई र विवेक नेपाल र कोषाध्यक्षमा दिनेश खतिवडा चयन भएको बताइएको छ । झापामा...

शिव कँडेलद्वारा रकम प्रदान गर्दै अक्षयकोष स्थापनाको शुभारम्भ

0
सुरुङ्गा १० कात्तिक । नेपाली कांग्रेस झापा क्षेत्र नं–४ का सचिव एवं सामाजिक ब्यक्तित्व शिव कँडेलले आफ्नो जन्मदिनमा नेपाल प्रेस युनियन झापाको अक्षयकोष स्थापनाको शुभारम्भ गरिदिनुएको छ । आफ्नो जन्मदिनको अवसर पारेर कँडेलले नेपाल प्रेस युनियन झापाले स्थापना गरेको ‘प्रेस युनियन झापा पत्रकार प्रोत्साहन अक्षयकोष’–मा ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्दै कोष स्थापनाको शुभारम्भ गर्नुभएको हो । कनकाइ नगरपालिकास्थित...

सांग्रिला बैंककाे करफाेकमा बित्तीय साक्षरता कार्यक्रम

0
इलाम । सूर्योदय नगरपालिका वडा नं. १० फिक्कलमा शाखा कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लि. ले आफ्नो १७ औ बार्षिकोत्सबको क्रममा करफोक बहुमुखी क्याम्पसमा १ दिने बित्तीय साक्षरता कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । बैंकका कर्मचारी उमेश ढुङ्गेलले सञ्चालन गरेको कार्यक्रममा शाखा कार्यालय फिक्कलका शाखा प्रवन्धक अर्चन ढुंगानाले बित्तीय साक्षरता, शेयरसम्बन्धी जानकारी गराउनुभएको थियो । बैंकको परिचय तथा बैंकको सेवा सुबिधाको...

‘अर्ली इलेक्सन’को सम्भावना छ : ओली

0
२८ असोज, झापा । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘अर्ली इलेक्सन’को सम्भावना रहेको दावी गरेका छन् । उनलेे शेरबहादुर देउवा सरकार कसरी बनेको रहेछ बल्ल थाहा भएको बताएका छन् । हालै भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशका जेठानलाई मन्त्री बनाएकोतर्फ संकेत गर्दै उनले सट्टापट्टा भएको प्रष्ट भएको बताए । गृहजिल्ला झापामा बिहीबार आयोजित कार्यक्रममा ओलीले पैसाको कारोबार नहुँदा वार्टर सिस्टममा...

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

0
२७ असोज, काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो...