बालमैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न

0
झापा । कन्काई नगरपालिका ४ मा रहेको लालिगुराँस बालक्लबको बालमैत्री अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।जनप्रतिनिधि ,टोल बिकास समितिका अध्यक्ष , शिक्षक, बालबालिकाको सहभागीता रहेको कार्यक्रममा बाल मैत्री स्थानीय तह निर्माण र बाल सहभागिताका बिसयमा अन्तक्रिर्या भएको क्लबका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिए।बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक तथा संचार कर्मी सरोज पौडेलको सहजीकरण रहेको कार्यक्रममा बाल संजाल अध्यक्ष खेमराज...

दारी ग्याङ झापाको अध्यक्षमा गोकुल पौडेल

0
झापा । पछिल्लो समय विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेको दारी ग्याङ झापाको अध्यक्षमा बुद्धशान्तिका गोकुल पौडेल चयन भएका छन् । आज बसेको विशेष साधारण सभाले आगामी कार्यकालका लागि अध्यक्षमा उनलाई चयन गरेको हो । त्यस्तै संस्थाको उपाध्यक्षमा मनिष दाहाल र चिरञ्जिवी कोइराला, सचिवमा विवेक सुन्दास, सहसचिवमा रोमन चापागाई र विवेक नेपाल र कोषाध्यक्षमा दिनेश खतिवडा चयन भएको बताइएको छ । झापामा...

शिव कँडेलद्वारा रकम प्रदान गर्दै अक्षयकोष स्थापनाको शुभारम्भ

0
सुरुङ्गा १० कात्तिक । नेपाली कांग्रेस झापा क्षेत्र नं–४ का सचिव एवं सामाजिक ब्यक्तित्व शिव कँडेलले आफ्नो जन्मदिनमा नेपाल प्रेस युनियन झापाको अक्षयकोष स्थापनाको शुभारम्भ गरिदिनुएको छ । आफ्नो जन्मदिनको अवसर पारेर कँडेलले नेपाल प्रेस युनियन झापाले स्थापना गरेको ‘प्रेस युनियन झापा पत्रकार प्रोत्साहन अक्षयकोष’–मा ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्दै कोष स्थापनाको शुभारम्भ गर्नुभएको हो । कनकाइ नगरपालिकास्थित...

बुधबारे जेसीजको भवन निर्माण जारी

0
बुधबारे, असाेज २० । बुधबारे जेसीजको सचिवालय भवनको निर्माण कार्य जारी छ । ५० लाख माथिको लागतमा निर्माण सम्पन्न गर्ने योजना सहित तीनतले भवनको निर्माण कार्य जारी रहेको हो । सबैको अपनत्व रहने गरि साझा लगानीमा निर्माण गर्ने लक्ष्यका साथ बुधबारे जेसीजले भवन निर्माणका लागि ‘मेरो पनि योगदान छ’ अभियान नै सञ्चालन गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिएका...

बुद्धशान्ति कांग्रेस सम्हाल्ने जिम्मेवारी युवा टिमलाई

0
बुद्धशान्ति । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि बुद्धशान्ति गाउँपालिकामा भएको चुवावले नयाँ नेतृत्व चयन भएको छ । उपसभापति र सहसचिव पदका लागि निर्वाचन भएको थियो । नयाँ नेतृत्वमा युवा आएका छन् । निर्वाचन समितिका अनुसार चुनाव सकिए लगतै गरिएको मतगणनामा बुद्धशान्तिको उपसभापतिमा मदन प्रसाईं र मनेश दाहाल निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा सुजित बराल र सुरेश खतिवडा निर्वाचित भएका...

बुधबारे जेसीजकाे सप्ताह समापन, आज रक्तदान र निशुल्क दन्त परीक्षण शिविरको आयाेजना

0
बुद्धशान्ति, असाेज ४ । बुधबारे जेसीजकाे जेसीज सप्ताह आज साेमबार सकिएकाे छ । भदाै ३० देखि शुरू भएकाे सप्ताह ७ बटा कार्यक्रम सम्पन्न गर्दै आज सकिएकाे हाे । सप्ताहको अन्तिम दिन आज शान्तिनगर स्वास्थ्य चाैकीमा रक्तदान र निशुल्क दन्त परीक्षण शिविर आयाेजना भयाे । साे कार्यक्रमको संयाेजक बुधबारे जेसीजका उपाध्यक्ष रुद्र निराैला रहेका थिए । बुधबारे जेसीज बर्ष २०२१ मा यो...

डा.माबोकाे नेतृत्वमा माओवादी केन्द्रको संगठन

0
ताप्लेजुङ्ग । माओवादी केन्द्रले देशैभरी संगठन निर्माणलाई तिब्रता दिएको छ। यसै क्रममा सुदुर पूर्व ताप्लेजुङ्ग जिल्लाको सिरिजङगा गाउॅपालिका र निर्वाचन समन्वयन कमिटीलाई पूर्णता दिएको छ। हालै मात्र केन्द्रको ताप्लेजुङ्ग जिल्ला समन्वय समितिको बैठकबाट चित्र मावोको नेतृत्वमा सिरीजङ्गा गाउॅपालिको पार्टी संगठन समिति चयन भएको छ। डा.माबोको अध्यक्षतामा चयन भएको उक्त समिति माओबादी केन्द्रको सिरिजङगा गाउॅपालिका कमिटी कार्यकारी इकाई हो। डा. मावो लिम्बू समुदायमा सानो...

बुधबारे जेसीजकाे स्लो मोटरसाइकल रेसमा निकेश प्रथम, रुद्र दोस्रो

0
बुधबारे, असाेज १ । बुधबारे जेसीजकाे जेसीज सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रम स्लो मोटरसाइकल रेस बुद्धशान्ति २ जयपूरमा बिहिवार सम्पन्न भएकाे छ । प्रतियोगितामा बुद्धशान्ति ३ का निकेश भण्डारी प्रथम भएका छन् । बुद्धशान्ति २ का रुद्र पोखरेल दोस्रो भए । पहिलाे चरणमा बरावरी भए पछि उपाधिकाे छिनोफानोका लागि २ प्रतियोगीलाई पुनः खेलाईएकाे थियाे । गाेकुल पौडेलको संयोजकत्वमा भएकाे प्रतियोगितामा ३७ जनाको...

बुधबारे जेसीजको सप्ताह आजदेखि शुरु, जेसीज भवन निर्माण प्रारम्भ

0
बुधबारे, भदौ ३० । झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२१ को जेसीज सप्ताह आज बुधबारदेखि शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत बुधबारे जेसीजले आप्mनै जग्गामा भवन निर्माणको काम थालेको छ । भवन निर्माणका लागि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलबाट यस अघि नै शिलान्यास भइसकेको थियो । बुद्धशान्ति १ को नमूना चोकमा बुधबारे जेसीजको भवन निर्माण शुरु भएको हो ।...

बुबाको स्मृतिमा चापागाईं परिवारद्वारा बुधबारे जेसीजलाई १ लाख २२ हजार प्रदान

0
बुधबारे, भदौ २१ । आज कुशे औँशी, बुवाको मुख हेर्ने दिन । यस अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस दिन बुवा नहुनेहरुले बुबाको स्मृतिमा केहि पुन्यको काम...