अन्तर्वार्ता

उपभोक्ताको अवस्था असामान्य छ

0
चैत ११ गतेदेखिकाे लकडाउनका कारण अर्थतन्त्रमा नकारात्मक असर पर्न थालिसकेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले बन्दाबन्दी (लक डाउन) लाई जारी राखेकाे छ । याे बेला बजारमा उपभोग्य सामग्रीकाे भाउ अाकासिएकाे छ । सम्बन्धित निकायको ध्यान यसतर्फ पुग्न सकेको छैन । यसै मेसोमा उपभोक्ता हित संरक्षण केन्द्र बुद्धशान्तिका अध्यक्ष धरणीधर पोख्रेलसँगकाे कुराकानी १) लकडाउनका समयमा उपभोक्ता हित संरक्षण...

आफैं काठमाडौं गएपनि गाउँबासीलाई घर फर्काउन सकेनन्

0
देशभरका विभिन्न स्थानीय तहले मान्छे ओसार्न थालेपछि इलामका स्थानीय तहमा पनि त्यसको चर्चा सुरु भयो । जिल्ला समन्वय समितिले तत्कालै जिल्लाबाहिर भएकालाई नल्याउने निर्णय ग¥यो । तर, रोङ गाउँपालिकाका अध्यक्ष शम्सेर राई भने त्यो निर्णयबाट सन्तुष्ट थिएनन् । अरु स्थानीय तहले नल्याएपनि आफ्नो गाउँपालिकाका बासिन्दालाई अलपत्र हुन नदिने सोचेर अध्यक्ष राईले गाउँ ल्याएर क्वारेण्टाइनमा राख्ने सोच बनाए । र...