अन्तराष्ट्रिय

धाँधली भयाे, मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प

0
वासिङ्टन । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ ।तर राष्ट्रपतिका दुबै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गर्नु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गर्नु भएको...

ट्रम्प राष्ट्रपति निर्वाचित हुने सम्भावना बलियो

0
एजेन्सी। अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प र जोय बिडेनबीच कडा प्रतिष्पर्धा देखिएको छ । मतगणनाको नतिजा धमाधम आइरहँदा डेमोक्रयाट उम्मेदवार बिडेन झीनो अन्तरले अगाडि छन् । तर, मुख्य राज्यहरुमा ट्रम्पले जित हासिल गर्ने मतगणनाको प्रारम्भिक अवस्थाले देखाएको छ । बडी इलेक्ट्रोरल मत रहेका फ्लोरिडा, टेक्सास, जर्जिया, ओहायो, पेनसिल्भानिया जस्ता राज्यहरु चुनावमा निर्णायक हुने देखिएको छ । ती राज्यहरुमा ट्रम्प अगाडि...

फ्रान्स : दोस्रो देशव्यापी लकडाउनको घोषणा

0
फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका छन्। शुक्रवारबाट लागु हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन्। रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र फ्याक्ट्रीहरू खुलै हुनेछन्। एप्रिल यता फ्रान्समा कोभिडका कारण भएको मृत्यु उच्च तहमा पुगेको छ। मङ्गलवार, ३३,००० नयाँ सङ्क्रमितको सङ्ख्या पुष्टि भएको थियो। माक्रोँले पहिलोभन्दा...

विश्वमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या सात लाख नाघ्यो

0
झापा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख ४ हजार ४३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ। सो संगठनकाअनुसार बुधबारसम्म विश्वभरीमा एक करोड ८७ लाख ९ हजार १६१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन्। सङ्क्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २२४ व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ६० लाख ७८ हजार...

नेपालले जस्तै टक्कर दियो पाकिस्तानले भारतलाई, विवादित क्षेत्र समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

0
नेपालले जस्तै पाकिस्तानले भारतलाई टक्कर दिएकाे छ ।प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन्। उक्त नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको छ। कश्मीर विवादपाकिस्तानका अधिकारीहरूले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका प्रस्ताव अनुरूप जनमत सङ्ग्रह हुनुपर्ने बताउँदै आएका छन्। पाकिस्तानको नयाँ नक्सा दिल्लीले कश्मीरलाई दिइरहेको विशेष राजनीतिक र संवैधानिक हैसियत खारेज...

टिकटकमाथि जापानमा पनि प्रतिबन्ध !

0
लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् । जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै आलोचना भएसँगै जापानको सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ । जापानका आर्थिकमन्त्री आकिरा आमारीको नेतृत्वमा रहेको सत्तारुढ दलका...

काेराेनाले अमेरिकामा गम्भीर समस्या

0
काठमाण्डौ – अमेरिकाको १६ राज्यमा कोभिड–१९ सङ्क्रमणको दरमा वृद्धि भएपछि अमेरिकी सङ्क्रामक रोग प्रमुख डाक्टर एन्थनी फाउचीले देश एक ‘गम्भीर समस्या’ मा रहेको बताए । डाक्टर फाउचीले सङ्क्रमणको दर घटाउन धेरै कुरा गर्न सकिने बताए । अमेरिकामा शुक्रबार एकैदिन ४० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको थियो । जोन्स हप्किन्स विश्वविद्यालयले शुक्रबार सङ्क्रमतिको सङ्ख्या ४० हजार एक सय ७३ बताएको थियो, यो...

नेपालसँग सम्बन्ध विग्रनुमा भारतको गम्भीर कुटनीतिक कमजोरीः करण सिंह

0
नयाँ दिल्ली । नेपाल र भारतबीच तनावपूर्ण परिस्थिति बन्नुमा भारतको गम्भीर कुटनीतिक कमजोरी भएको नेपाल–भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले बताएका छन् । सोमबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै करण सिंहले सीमा विवाद पूरानो भएपनि गत नोभेम्बरमा नेपालले उक्त मुद्दा उठाउँदा भारतले गम्भीरतापूर्वक नलिएको बताएका हुन् । गत नोभेम्बरमै नेपालले सो विषय उठान गर्दा भारतले गम्भीरतापूर्वक नलिएको देख्दा...

विश्वमा कोरोना महामारीको दोस्रो लहर सुरू

0
झापा : कोरोना महामारीको दोस्रो लहर सुरू भएको छ। लकडाउन लगाएर संक्रमण फैलावटलाई लगभग शून्यमा झारेका कतिपय देशहरुमा फेरि संक्रमित भेटिन थालेका छन्। नयाँ संक्रमित भेटिएपछि चीनमा फेरि बजार बन्द चीनको राजधानी बेइजिङमा दोस्रो दिन पनि कोरोना संक्रमित भेटिएपछि त्यहाँको स्थानीय प्रशासनले आधादर्जन खाद्यान्न पसल बन्द गरिदिएको छ। कोरोना महामारी पूर्णतः नियन्त्रणमा आएको भनिएपनि बेइजिङमा दुई जना नयाँ संक्रमित भेटिएका हुन्। यी...

विश्वभर कोरोना संक्रमितको संख्या ६६ लाख ९४ हजार नाघ्यो, ३ लाख ९२ हजार बढीको मृत्यु

0
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ९२हजार ९ सय ४० नागेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमितको संख्या ६६ लाख ९४ हजार ५१२ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितमध्ये २९ लाख २ हजार १३ जना उपचारपछि निको भएका छन् । कोरोना भाइरसबाट अमेरिकामा हालसम्म १८ लाख ७२ हजार...