होलिको बिकृति हटाउन सन्देश दिदै ‘जेठाबा’ टेलीसिरियल

0
बुद्धशान्ति । नजिकिदै गरेको होलि पर्वलाई ध्यानमा राख्दै युवाहरुले जनचेतनामूलक होलि पर्व बिशेष भिडियो सार्वजनिक गर्ने भएका छन् । स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यले ‘जेठाबा’ नामक टेलिसिरियल युटुब मार्फत प्रशारणमा ल्याईएको छ । उक्त भिडियो यसै युटुव च्यानल मार्फत सार्बजनिक गर्न लागिएको हो । झापाका विभिन्न रमणिय स्थानहरुमा सुटिङगरिएको उक्त टेलिसिरियल मार्फत वर्तमान अवस्थामा समाजमा रहेका विभिन्न बिकृति, वेतिथीहरुलाई...

घायलकाे ‘रिभेन्ज’ चलचित्रमा खगेन्द्र खराेकाे अभिनय

0
झापा ।। नेपाली कथानक चलचित्र रिभेन्जकाे पूर्वमा धमाधम छायांकन भइरहेको छ । डिएस डिजिटल सिनेमाकाे प्रस्तुतिमा बन्न लागेकाे चलचित्र माेरङकाे तरहराका विभिन्न क्षेत्रमा छायांकन हुदै छ । शंकर अधिकारी घायलकाे लेखन तथा निर्देशन रहेको फिल्ममा नेपाल बाट बिदेश मा बेचिएका चेलिबेटीहरुकाे कथालाई समेट्न खाेजिएकाे निर्देशन घायलले बताए । नेपालमै पहिलो पटक साउथ मुभिकाे झल्काे दिने गरि चलचित्र पर्दामा ल्याउँने तयारी रहेको...

युवराजको ‘डोली जन्ति’ चर्चामा

0
अनिल वाग्ले, झापा माघ २७ । गायक युवराज नेउपानेको स्वरमा रहेको ‘डोली जन्ति लिएर आउँकी’ बोलको गीत सार्वजनिक भएको छ । उर्लावारी मोरङ स्थायी घरभई हाल काठमाडौं बस्दै आएका युवराज नेउपानेको स्वर रहेको सो गीतमा चर्चित नायक पल शाह र नायिका रक्षा बुढाथोकीको अभिनय देख्न सकिन्छ । देवल भण्डारीको शव्द अर्जुन पोख्रेलको संगीतमा रहेको उक्त गीत हालै युट्युव मार्फत सार्वजनिक भएको...

‘जिन्दगीभर मलाई रुवाउने’ बोलको गीत बजारमा

0
झापा । झापाली युवा तथा रचनाकार जेनिश ल्वागुन र नेहा बराइलीको ‘जिन्दगीभर मलाई रुवाउने’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा गायिका रचना रिमालले स्वर भरेकी छिन् । हालै युट्युव मार्फत सार्वजनिक भएको सो गीत धेरैले मनपराएका छन् । माया प्रेमलाई आधार बनाइएको सो गीतमा युवा पुस्ताको प्रेम प्रसङ्गलाई निक्कै मज्जाले प्रस्तुत गरिएको छ । गायिका रचना सहित गीतको रचनाकार...

विश्व नेपालीको ‘प्रिय तिम्रो तस्वीर कोर्न मन लाग्छ’ सार्वजनिक

0
बिर्तामोड । चर्चित गायक बिश्व नेपालीको स्वर रहेको 'प्रिय तिम्रो तस्वीर कोर्न मन लाग्छ' बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गीतमा शब्द र संगीत संयोजन उमेश रेग्मीले गरेको गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका छन्। । उक्त म्युजिक भिडियो गोत्र इन्टरटेन्टमेन्ट युट्युव च्यानलमार्फत शुक्रबार र सार्वजनिक गरिएको हो। उक्त गीतमा कमल सिंह र स्मिति श्रेष्ठको अभिनय रहेको छ। बुद्ध थापाले छायांकन...

निशानको शब्द र रचना रिमालको स्वरमा रहेको ‘सम्बन्ध हाम्रो’ सार्वजनिक

0
फिक्कल । कन्यामका युवा गायक संगीतकार तथा रचनाकार निसान सापकोटको शब्द रहेको सम्बन्ध हाम्रो बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ टप ८ सम्म पुगेकी गायिका रचना रिमालको स्वरमा शब्द भरेका सापकोटाको गित कार्तिक २५ गते मंगलबार बजारमा आएको हो । अर्जुन कटुवालको संगीत रहेको गितको म्युजिक भिडियो रचना रिमालको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको हो...

र्‍यापर भिटेनलाई खोज्दै प्रहरी

0
काठमाडौं । र्‍याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ । भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता...

जस्मिन बरालको ‘तिमी नै’ बजारमा

0
बुधबारे । झापा बुद्धशान्ति–१ की जस्मिन बराल गायन विधामा जम्न थालेकी छिन् । गायनलाई आप्mनो लक्ष्य ठानेकी जस्मिन यतिवेला सोहि विधामा आफूलाई अब्बल सावित गर्न मेहनत गरिरहेकी छिन् । परिवारबाट राम्रो साथ पाएकी जस्मिनले हालै बजारमा एक म्यूजिक भिडियो ल्याएकी छिन् । ‘तिमी नै’ बोलको म्यूजिक भिडियोमा उनले मोडलिङ पनि गरेकी छिन् । प्रेम भावमा लेखिएको तिमी नै बोलको गीत...

भगवती ढुंगेलको म्यूजिक भिडियो बजारमा

0
अनिल वाग्ले, झापा । उपन्यासकार, गीतकार तथा कलाकार भगवती ढुङ्गेलले आप्mनो गीत बजारमा ल्याएकी छिन् ।  उनले हालै युट्युव मार्फत ‘न पिउँ त’ बोलको गीत सार्वजनिक गरेकी  हुन् । राज सागरले गाएको उक्त गीत प्रेम सम्बन्धलाई लिएर उनले लेखेकी हुन् ।   सो गीतमा राज सागरले संगीत भरेका छन् । भने मोडलका रुपमा भगवती ढुंगेल स्वयम् देखिएकी छिन् । त्यस्तै...

म्यूजिक भिडियोमा जम्दै जनक

0
अनिल वाग्ले, झापा । पूर्व राष्ट्रसेवक जनक खड्का  म्यूजिक भिडियोमा जम्न थालेका छन् ।  लामो समय प्रहरी सेवामा कार्यरत जनक यतिवेला अभियनमा जम्न थालेका हुन् । उनी अभिनित विभिन्न म्यूजिक भिडियो बजारमा आएका छन् । कलाकारितामा उनको अभिनय उत्कृष्ट देखिएको छ ।  चकलेटी अनुहारका जनकको अभिनयलाई लिएर धेरैले उनको प्रशंसा गर्न थालेका छन् । उनले ४ वटा म्यूजिक मिडियोमा...