अपाङ्गता भएका २९ परिवारलाई खाद्यान्न वितरण

0
 बुधबारे भदौ ९ । बुद्धशान्ति गाउँपालिकाका २९ जना अपाङ्गता भएका विपन्न व्यक्तिहरुलाई आज खाद्यान्य वितरण गरिएको छ । बुधबारे जेसीज, बुद्धशान्तिका लागि हामी अभियान, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त आयोजनामा बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको एक कार्यक्रमका बीच खाद्यान्य वितरण गरिएको हो । प्रति व्यक्ति एक बोरा चामल, दाल, तेल, न्युटेला, नुन,...

जागिरेलाई २५ लाखसम्म ऋण दिने राष्ट्र बैंकको घोषणा, क-कसले लिन पाउँछन् ?

0
२९ श्रावण – नेपाल राष्ट्र बैंकले विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई ऋण दिने व्यवस्था गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै विभिन्न पेशा व्यवसायमा रहेकालाई व्यावसायिक निरन्तरता कर्जा उपलब्ध गराउने घोषणा गरे। डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षक, अन्य कर्मचारीले यो ऋण पाउनेछन्। यस्तो ऋण २५ लाख रुपैयाँसम्म प्रदान गरिने मौद्रिक नीतिमा उल्लेख छ। यस्तो कर्जाको ब्याज दर जुन...

काठमाडौं-रक्सौल रेलमार्गको लोकेशन सर्भे गर्ने तयारी

0
काठमाडौं, २९ साउन । काठमाडौंबाट रक्सौलसम्मको रेलमार्ग बन्ने भएको छ । त्यसका लागि फाइनल लोकेशन सर्भे सुरु हुन लागेको छ । फाइनल लोकेशन सर्भेका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी समेत भएको बुझिएको छ । सर्भे भारत सरकारकै लागतमा हुने बुझिएको छ । रक्सौल काठमाडौं रेलमार्ग नाम दिइएको योजनाको चर्चा वर्षौं देखि हुँदै आएको छ । काठमाडौंलाई तराईसम्म जोड्ने...

उद्योगी, व्यवसायीको समस्या बुझिदिन अध्यक्ष शिवाकोटीकाे आग्रह

0
बिर्तामोड, साउन २८ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बन्दाबन्दीका कारण मारमा परेका उद्योगी तथा व्यवसायीको समस्या बुझिदिन अनुरोध गरेका छन् । बिर्तामोड क्षेत्रका बैंकहरुलाई लकडाउनका बेला बन्द भएका व्यवसायीसँग ब्याज संकलनमा लचकता अपनाउन उनले आग्रह हुन् । बिहीबार संघको बैठक कक्षमा संघका पदाधिकारी र बैंकर्स क्लब बिर्तामोडका प्रतिनिधिबीच भएको छलफलमा बिर्तामोड उद्योग वाणिज्य संघकाे तर्फबाट यस्तो आग्रह गरिएको...

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पून: कुलमान नियुक्त

0
काठमाडौं- सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पून: कुलमान घिसिङलाई नियुक्त गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुन: नियुक्ति गरेको हो । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई नियुक्ति दिएको हो । अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि उहाँ अझ चर्चामा आउनु भएको थियो । यसैवीच नवनियुक्त घिसिङले आजै...

उद्योग संगठन मोरङले सीप विकास इकाई सञ्चालनमा ल्यायाे

0
बिराटनगर । औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको मागलाई सम्बोधन गर्न उद्योग संगठन मोरङले सीप विकास इकाई सञ्चालनमा ल्याएको छ । उद्योगलाई आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध जनशक्तिबीच रहेको भिन्नता ‘मिसम्याच’ का कारण उद्योग व्यवसायले भोग्दै आएको दक्ष जनशक्ति अभावको समस्यालाई सम्बोधन गर्न तालिम प्रदायक संस्था र उद्योगबीच समन्वय गरी दक्ष जनशक्तिको उपलब्धतालाई सहजीकरण गर्ने उद्देश्यले संगठनमा छुट्टै सीप विकास...

ब्यवसायी सन्तोष अग्रवाल चेम्बर अफ कमर्स प्रदेश १ को उपाध्यक्षमा चयन

0
झापाका ब्यवसायी सन्तोष अग्रवाल चेम्बर अफ कमर्स प्रदेश १ को उपाध्यक्षमा चयन भएका छन् । उनी विर्तामोडस्थित सन्तोष भेराइटिजका सञ्चालक हुन् । मोरङको विराटनगरमा शनिबार आयोजित कार्यक्रमका बीच चेम्बर अफ कमर्स प्रदेश १ का अध्यक्ष सुरेशमान श्रेष्ठले कार्यसमिति विस्तार गर्दै अग्रवाललाई उपाध्यक्ष पदमा मनोनित गरेका हुन् । अग्रवाल चेम्बर अफ कमर्स झापाका संस्थापक अध्यक्ष हुन् । अध्यक्ष श्रेष्ठले उपाध्यक्षमा अग्रवाललगायत महासचिवमा...

प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको बुद्धशान्तिमा २२ महिना

0
अनिल वाग्ले, झापा, साउन ३ । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईको आज सरुवा भएको छ । राष्ट्रिय सूचना आयोग काठमाडौंबाट वि.स. २०७६ असोज १३ गते सरुवा भई बुद्धशान्ति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका चापागाईकोे गृह मन्त्रालय वा अन्र्तगत सरुवा÷रमाना भएको हो ।झापाको बुद्धशान्ति नै जन्मथलो भएका काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ का चापागाई बुद्धशान्तिमा हालसम्म सबैभन्दा...

एमसीसी अन्ततः देउवाकै काँधमा

0
काठमाडौं । २०७४ सालमा आफैं प्रधानमन्त्री हुँदा अमेरिकी सरकारसँग सम्झौता गरेको ५०० मिलियन अमेरिकी डलर बराबरको एमसीसी सम्झौता संसदबाट पारित गर्ने जिम्मेवारी घुमिफिरी अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाकै काँधमा आएको छ । त्यतिबेला देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्रीको हैसियतमा अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्की अहिले पनि देउवाको क्याबिनेटमा छन् तर कानूनमन्त्रीको हैसियतमा । देउवाले अमेरिका...

देउवा सरकारका प्राथमिकता : चैतसम्म सबैै लाई खोप, स्थानीय चुनाव

0
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले १० वटा प्राथमिकता तय गरेको छ । गएराति सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको सरकार प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शान्ति सुव्यवस्था, कोभिड रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिडबाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरूत्थान, विकास निर्माण कार्यमा तीव्रता, सार्वजनिक सेवाको प्रभावकारी वितरण,...