जयपुरमा धौलागिरी पारिजात सहकारीको सुपथ मूल्य पसल सञ्चालन

0
बुद्धशान्ति । झापाको बुद्धशान्ति–२ स्थित जयपुर चौकमा धौलागिरी पारिजात पहिलो सुपथ मूल्य सहकारी पसल संचालनमा आएको छ । शनिवार संचालनमा आएको सहकारी पसलको उद्घाटन बुद्धशान्ति–२ का वडाध्यक्ष दिलिप श्रेष्ठले गरेका थिए ।यस सहकारी संस्थाले वि.सं. २०६४ साल देखी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोे छ । ग्राहकहरुको माग र आवश्यकतालाई ध्यानमा राख्दै जयपुर चौकमा सहकारी पसल संचालनमा ल्याएको संस्थाका अध्यक्ष कृष्ण...

सामाजिक गतिविधिमा अगाडि सहारा नेपाल साकोस

0
बुद्धशान्ति । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र बुधबारेले पत्रकार भेटघाट गर्दै आफ्ना गतिविधि सार्वजनिक गरेको छ । सेवा केन्द्र बुधबारेको आफ्नै सभाहलमा आयोजित पत्रकार भेटघाटमा एक बर्ष भित्र गरेका विभिन्न सामाजिक गतिविधिहरुबारे जानकारी गराइएको थियो । साहाले नेपाल सेवा केन्द्र बुधबारेले एक आर्थिक बर्ष ७६/७७ मा सदस्यको मृत्यु, श्रीमानको मृत्यु, सुत्केरी भत्ता, सर्पले टोकेको, घरआघलागी, कुकुरले टोकेको,...

`गणेशमानको राजनीतिक आदर्शबाट मुलुकले प्रेरणा लिनुपर्छ´

0
काठमाडौं : अाज गणेशमान सिंहको २३औं स्मृति दिवस ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान सिंहबाट नेपाली राजनीतिले सिद्धान्त र आदर्शको राजनीति गर्ने प्रेरणा लिए देश र जनताको हित हुने बताएका छन्। सिंहको २३औं स्मृति दिवसका अवसरमा सिंह निवास चाक्सिबारीमा आयोजित कार्यक्रममा नेता सिंहले गणेशमानले सिद्धान्त, निष्ठा र मूल्यको राजनीति गरेको भन्दै त्यसबाट प्रेरणा लिनुपर्ने बताएका हुन्। `नेपालमा सक्रिय जति राजनीतिक दल...

मलको अभाव हुँदा झापाका कृषक समस्यामा

0
–तीर्थ तिम्सिना, बुद्धशान्ति - धानको सुपरजोनको जिल्ला  झापामा अहिले युरिया मलको अभाव भएको छ । विश्व अहिले कोभिड १९ को अत्यन्त विषम परिस्थीतीबाट गुज्रीरहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको बन्दाबन्दी १२० दिनपछि श्रावण ७ गतेबाट अन्त्य भएपनि देश पुर्ण रूपमा सहज तरिकाले खुल्न नसकेको कारण युरिया मलको...

वार्षिकाेत्सवको अवसर पारेर बरपीपल सहकारीद्वारा मास्क वितरण

0
बुधबारे - बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति - १ झापाले आफ्नो १५ औं वार्षिकाेत्सव कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा सहकारी शिक्षा जस्ता कार्यक्रमहरु गर्दै आएकोमा यसपटक भने फरक कार्यक्रम गर्दै सोमबार वार्षिकाेत्सव कार्यक्रम मनाएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सहकारी सिद्धान्त अन्तर्गतको समुदायप्रतिको चासो अन्तर्गत रहेर कोरोना भाईरस सम्वन्धि जनचेतनामुलक...

सहारा नेपालद्वारा तीन करोड ४५लाख ब्याज मिनाहा

0
बिर्तामोड/ वित्तीय कारोबार तथा सदस्य संख्याका आधारमा मुलुककै ठुलो झापाको बिर्तामोडस्थित सहारा नेपाल साकोसले आफ्ना ऋणीको तीन करोड ४५ लाख रुपयाँ ब्याज मिनाहा गरेको छ । संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ असारसम्म चार महिनाको अवधिमा पाकेको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् ३ करोड ४५ लाख मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साकोसले चार...

एनएमसीकाे गौरीगञ्ज शाखा प्रमुख प्रदीप लम्सालको दुुर्घटनामा निधन

0
झापा । माेटरसाइकल दुुर्घटनामा परि नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को गौरीगञ्ज शाखाका प्रमुख प्रदीप लम्सालको निधन भएको छ । गएराति केर्खामा राँगासँग मोटरसाइकल ठोक्किँदा लम्सालको निधन भएको हाे । झापा गाउँपालिका वडा नं. ६ का २७ वर्षीय लम्सालसँगै मोटरसाइकलको पछाडि सवार एनएमसी शिवगञ्ज शाखाका प्रमुख धर्मेन्द्र सुबेदी गम्भीर घाइते भएका छन् । घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको नोवेल हस्पिटलमा भर्ना...

बुद्धशान्ति अस्पतालको ब्यवस्थापन समिति गठन

0
बुधबारे । बुद्धशान्ति गाउँपालिकामा हालै सन्चालनमा आएको स्वास्थ्य बिमा सहितको बुद्धशान्ति अस्पतालको ब्यवस्थापन समिति गठन भएको छ । असार ३१ को कार्यपालिका बैठकले समिति गठन गरेको कार्यपालिका सदस्य समेत रहनु भएकि बुद्धशान्ति गाउँपालिकाकी प्रबक्ता भगवती शर्मा नेउपानेले जानकारी दिनुभयाे । समितिकाे अध्यक्षमा गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्षमा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेल, सदस्य सचीव मेडिकल अधिकृत, बुद्धशान्तिका ७ वटै वार्ड अध्यक्ष सदस्य,...

कोरोनाले दिएको ” डिजिटल ” बैंकिङ प्रयोगको अवसर

0
सबिन दाहाल, सामान्य अर्थमा डिजिटल बैन्किङ्लाई परिभाषित गर्नु पर्दा प्रबिधिको प्रयोग गरि गरिने बैन्किङ नै डिजिटल बैन्किङ हो । अझ सरल भाषामा भन्नुपर्दा बैंकले उपलब्ध गराएको सेवा सुबिधा बैंक वा बैंकको शाखामा उपस्थित नभईकन ग्राहकसंग उपलब्ध मोबाइल , कम्प्युटर, ल्यापटपको माध्यमबाट अनलाइनबाटै गरिने बैन्किङ कारोबार नै डिजिटल बैन्किङ हो । हाम्रो मुलुकमा नेपाल बैंकबाट थालनी भएको बैन्किङ सेवा २०४६ सालमा मुलुक...

सामाजिक उत्तरदायित्व बहन गर्दै बुधबारे जेसीज, संकटमा सहयोगीकाे भूमिका

0
तुलसीप्रसाद निरौला, विर्तामोड । जेसीज युवाहरुको अन्तर्राष्ट्रिय संस्था हो । १८ देखि ४० उमेर समूहका युवाहरूकाे नेतृत्व र ब्यतित्व विकास गराएर समाजलाई युवा हस्तान्तरण गर्ने मुल काम हो जेसीजको । यतिबेला बिश्व कोरोनाको समस्याले गुज्रिरहेको छ । यो अवस्थामा विभिन्न संघसंस्था मानवताकाे सेवामा जुटेका छन् । जसमा जेसीजकाे भूमिका र प्रयास कम छैन । बुधबारे जेसीजले पनि विषम परिस्थितिमा कोरोनाका...