एमाले बुद्धशान्तिकाे नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा रिजाल, उपाध्यक्षमा पौडेल, सचिवमा पाेखरेल

झापा । नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटीकाे नेतृत्व सर्वसम्मत चयन भएकाे छ ।

सहमतिका आधारमा नेतृत्व चयनकाे प्रयास सफल हुँदा अध्यक्षमा नेत्र रिजाल चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा शभ्भु पौडेल र सचिवमा धरणिधर पोखरेल सर्वसम्मत चयन भएका छन् ।

सहसचिव पदमा भने सहमतिकाे प्रयास भईरहे पनि भोली ११ बजेलाई उम्मेद्वारी मनोनयन दर्ताको प्रकृया अघि बढ्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here