अनिशा थापा

347

हसिलो मुहारकि धनि काकरभित्ता -६ निवासी अनिशा प्लुस-टु मा अध्यन गर्नुहुन्छ।  मात्र १९ बर्षीय अनिशा अभिनय गर्न र नयाँ  नयाँ ठाउँहरु घुम्न मन पराउनुहुन्छ।  चलचित्रमा अभिनय गर्ने उहाको ठुलो सपना रहेको उहा बताउनुहुन्छ।  

Facebook Comments