लिग फुटबल प्रतियोगिताबारे विवाद

263

अखिल नेपाल फुटबल संघको नयाँ नेतृत्वले चार वर्षदेखि रोकिएको लिग फुटबल प्रतियोगिता शुरू गर्ने घोषणा गरेसँगै त्यसको संरचनाबारे विवाद उत्पन्न भएको छ। खेलाडीहरूको व्यावसायिकता र प्रतिभा उत्पादनको मुख्य आधार मानिने लिगमा यसपाली पुछारका टोली घटुवा हुने अर्थात् रेलिगेशन प्रणाली राख्ने कि नराख्ने भन्ने विषयमा क्लब र अधिकारीहरूबीच मतभेद बढेको बताइएको छ।

Facebook Comments