अलि अलि काली अलि अलि गोरीमा हट अवतारमा अन्जली अधिकारी

789

अन्जली अधिकारी , रबिन बिष्ट आदि अभिनित “अलि अलि काली अलि अलि गोरी” बोलको म्युजिक भिडियो आज सार्वजनिक भएको छ। गीतमा गायिका इशा कार्कीको स्वर,संगीत र सब्द छ । मनोज बिष्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

Facebook Comments